जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिता र राष्ट्रिय परिचय पत्र एउटै कोठाबाट बनाउने प्रावधान मिलाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ा अब देखी सेवाग्रहीहरुले एउटै कोठाबाट सम्पुर्ण सेवाहरु पाउने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्नु भयो, जिल्ला प्रशासन कार्यालय पर्साले सेवाप्रवाहमा सुधार ल्याउदै सर्वसाधारण नागरिकहरु समय , श्रम र खर्च बचत गर्ने लक्षय सहित वन डे सिस्टम लागु गरिएको बताउनु भयो ा नागरिता सिफारिस आवश्यक कागज जाँच नागरिता बितरण राष्ट्रिय परिचय पत्र बितरण एउटै कोठाबाट उपलब्ध गराउने ब्यवस्था मिलाईएको हो ा