बिकाश निर्माणको बिषय लिएर बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० कार्यालयमा झडप भएको छ ा स्थानिय वासिन्दा र वडाध्यक्ष रसुल्ल अंसारी बीच बिवाद भएको हो ा सामान्य बिवाद चर्काे भएपछि स्थानिय वासिन्दाहरुले वडा कार्यालयमा रहेको टेबुल , पंखा सोफा तोडफोड गर्नुको साथै स्वास्थ्य केन्द्रलाई बितरण गर्नका लागी राखिएको औषधी बाहिर फालिदिएको वडाध्यक्ष अंसारीले भने, वडा कार्यालयमा केही ब्यतिmहरु सुनिचित ढंगले लागेर बिवाद गरेको आरोप लगाएका छन् ा यता स्थानिय वासिन्दाहरुले वडामा भईरहेको बिकाश पारदिर्शता नगरेको भ्रष्टचारमा लिप्त भएको वडाध्यक्ष सँग बिकाश निर्माणको बारेमा बुझन जाँदा हप्पकाएपछि बिवाद भएको बताएका छन् ा