बालेन नेतृत्वको सरकारले नेता तथा उच्च तहका कर्मचारीहरुको सम्पति छानबिन गर्ने आयोग बनाउने तयारीमा रहेका छन् ा २०४८ साल देखी २०८२ सम्म उच्च तहका नेता तथा कर्मचारीहरुको सम्पती छानबिन हुनेवाला छ ा नेताहरु मन्त्री पदमा आसिन भएको बखतमा ब्यापक भ्रष्टचार गरेको हुनाले बर्तमान सरकारले सम्पति छानबिन गर्नुपर्ने हो ा २०४८ साल देखी देशको ढुकुटी नेता र कर्मचारीको मिलोमतोमा बर्बाद गरेका छन् ा राजनितिकमा आउनु भन्दा पहिला ती नेताहरुको सम्पति कति थियो र हाल कति छ बाल्ेन सरकारले सार्वजनिक गर्नुपर्ने देखिएको छ ा नेपाली जनताहरुले बुझाएको करबाट तलब भत्ता खाने मन्त्री तथा कर्मचारीहरुको सम्पती कहाँ कहाँ छन् बर्तमान सरकारले अनुसन्धान गर्नु पर्नेछ ा नेता र कर्मचारीले अख्तियारबाट बच्नका लागी बढी चनाखो भएर आफन्तहरुको नाउँमा जग्गा खरीद गरेर बसेका पनि छन् ा भ्रष्टचार गर्दा देशको बिकाश हुन सकेको छैन् ा स्वदेशमा युवाहरु रोजगार नपाएर खाडी मुलुकमा रोजगारको लागी जाने बाध्यता भएका छन् ा २०४८ सालमा देशमा ठुला ठुला कल कारखाना, उधोगहरु सञ्चालनमा थियो ा हजारौ नेपालीहरु रोजगार पाएर आफनो जिविका यापन गरेका थिए ा हाम्रो देशका नेताहरुले भ्रष्टचार गरेको हुनाले आज ति कलकारखाना तथा उधोग सेतो पानामा मात्र सिमित रहेको छ ा सम्पति छानबिन गर्न हो भने अधिकांश नेताहरु भ्रष्टचारमा पर्छन् ा हिजोको जीवन शैली र आजको जीवन शैलीमा कतिको फरक छ हामी सबैलाई अवगत भएको कुरा हो ा प्रधानमन्त्री बालेन्द्र शाहले २०४८ साल देखी हाल सम्म नेता तथा कर्मचारीहरुको सम्पति छानबिन हुनुपर्छ ा