पुर्वप्रधानमन्त्री केपी ओली तथा पुर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको बिरुद्धमा नेकपा एमाले पर्सा जिल्लाले मोटरसाईकल रयाली निकालेर बिरोध प्रर्दशन गरेका छन् ा मोटरसाईकलमा रयालीमा राजनितिक प्रतिशोध गर्न पाईदैन्, हामो नेता तत्काल रिहा गर शान्तिपुर्ण नारा लगाउंदै नगर पर्रिकमा गरेका छन् ा नगर परिक्रमा पछि नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष डाक्टर बिश्वम्भर शर्माको नेतृत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ा ज्ञापन पत्रमा दुबै नेतालाई बालेन नेतृत्वको सरकारले राजनितक प्रतिशोध र पुर्वाग्रही तरिकाले गिरप्तार गरेको भन्दै आरोप लगाएका छन् ा अध्यक्ष शर्माले घटनाको सत्य तत्य पत्ता लगाउन सर्वाेच्च अदालतका प्रधानन्यायधिशको नेतृतवमा छानबी गर्नु पर्ने माँग गरिएको छ ा कार्यक्रममा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादब, सचिब महेश दास, ओबिसी राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता , रिमा यादव, मानदेव हजरा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ा