पर्सा जिल्लामा जेनजिको संयोजकमा महादेव प्रसाद कुर्मीलाई चयन गरिएको छ ा बीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगर स्थित रहेको एक होटलमा जेनजिमा आवद्ध रहेका युवाहरुको भेलाले महादेव कुर्मीलाई पसाृ जिल्लाको संयोजकमा चयन गरेको हो ा सल्लाहकारमा बिरेन्द्र कण्ठको संयोजकत्वमा ११ जना कमिटी गठन गरिएको संयोजक महादेव कुर्मीले जानकारी दिएका छन् ा नवगठित जेनजिहरुले शहिद असाब आलमका भाई मुराद आलम र घाईते भएका रियाजुल हक मियाँलाई सम्मान समेत गरिएको छ ा कार्यक्रममा बिशाल पटेल, ग्यानेन्द्र मण्डल, यादव प्रतीक, शेख मुम्ताज, सुशील पटेल रन्दिप श्रीवास्तव, शेख जम्सेद, बिजय पटेल लगायत सयौंको संख्यामा रहेका जेनजीहरुको उपस्थिती रहेको थियो ा कार्यक्रमको सहजीकरण जाबेद एक्बाल हैदरले गरेका छन् ा