बिदेशमा रोजगारको प्रलोभन दिई सर्वसाधारण मानिसहरुलाई ठगी गरेको आरोपमा अपराध माहाशाखा टेकु काठमाण्डौका प्रहरीले एक ब्यतिmलाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर १४ बस्ने ४० वर्षीय नन्द बहादुर बुढामगर रहेका छन् ा पक्राउ परेका मगरले सर्बिया लैजाने भन्दै ९ लाख रुपैया लिइएको रकम लिएपछि फरार भएपछि पिडीतको जाहेरीको अनुसार अनुसन्धान गर्दे जाँदा ललितपुर महानगरपालिका वडा नम्बर १२ मा लुकेर बस्दै आएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा अन्य ब्यतिmहरुलाई पनि ठगी गरेको आर्शका गदैै प्रहरीले थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको जानकारी दिनुभयो ा यसैगरी बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन दिई बिदेशको बुल्गेरियामा रोजगार दिलाई दिने भन्दै ९१ लख रुपैया ठगी गरेको आरोपमा प्रहरीले दुईजजनालाई पक्राउ गरेको छ ा पिडीतहर सँग रकम लिएपछि फरार रहेका सल्यान शारदा नगरपालिका वडा नम्बर ४ बस्ने हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ६ बस्दै आएका ३२ वर्षीक्ष् दिपेन्द्र कुँवर भन्ने दिपेन्द्र कवर र सोही स्थान बस्ने २४ वर्षीय धने बुढा पक्राउ परेको अपराध महाशाखा काठमाण्डौका प्रहरी उपरिक्षक रामेश्वार कार्कीले भन्नु भयो , रकम लिएर फरार भएपछि प्रहरीले अनुसन्धान गर्दे जाँदा ललितपुर महानगरपालिका वडा नम्बर ६ मा लुकीछिपी बस्दै आईरहेको सुचनाको आधारमा दुबैजनालाई पक्राउ गरी अनुसन्धान थालेको बताउनु भयो ा पक्राउ परेका दिपेन्द्र कुवँर अन्य मुद्दामा फरार रहेका ब्यतिm रहेका छन् ा