न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ा जनताले कतैबाट न्याय नपाएपछि अदालत जाने गर्छन् ा अदालतमा आशिन भएका न्यायमुर्तिहरुले न्याय दिने बिश्वासको साथ अन्यायमा परेका सर्वसाधारण नागरिकहरु जाने गरेका छन् ा अदालतले पनि पक्ष बिपक्षले राखेको वकिलहरुको बहस सुनेर फैसला गर्ने गरेको छ ा जनताले न्याय पनि पाएका छन् ा स्थानिय प्रशासन तथा सरकारले पिडीत पक्षको कुरा नसुनेपछि अन्तिममा अदालतमा गएर मुद्दा दर्ता गर्ने गर्छन् ा हो न्यायपालिका स्वतन्त्र तथा निष्पक्ष नै भएको राम्रो हो ा भदौ २३ गते र २४ गते हा्रम्रो देशमा जुन बिध्वंस मच्चेको छ ा अहिले सम्म हाम्रो मष्तिकमा ताजा नै छ ा भदौ २३ र २४ गते भएको घटनामा संलग्न रहेका दोषीलाई कारवाही हुनुपर्छ ा राजनितिक दलका नेता होस वा जेनजी युवाहरुको नामबाट निजी तथा सरकारी भौतिक संरचनामा आगजानी तथा तोडफोड गर्ने ब्यतिmलाई न्यायपालिकाले आज नत्र भोली कानुनको कठघारामा उभाउने छ ा त्यस्ता अपराधिक मानिष्कता भएका ब्यतिmहरु कहिले पनि देशको हितमा कार्य गर्देनन् ा निर्दाेष कहिले पनि नपरोस दोषीलाई कहिले पनि उन्मिुक्त नपाओस ,,,,,,,,,,,,,,