बीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्तामा नि शुल्क स्वास्थ्य शिवरि सम्पन्न भएको छ ा १९८ जनाको नि शुल्क स्वास्थ्य परिक्षण गर्नुको साथै नि शुल्क औषधी बितरण गरिएको कार्यक्रमका आयोजकले जानकारी दिनुभयो ा नि शुल्क स्वास्थ्य शिविरमा सहभागी भएका १९८ जना बिरामीहरुको स्वास्थ्य जाँच , रक्त परिक्षण गरिएको थियो ा शिविर स्वास्थ्य सेतु नेपालका अध्यक्ष अजहर आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा। जफर आलम, डा। मोस्तकिम मन्सुर, डा। नौशाद अली, डा। नविन सर्राफ र डा। सुमित चौरसियाले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका हुन् ा उक्त कार्यकममा सञ्चारकर्मी, स्थानिय , बुद्धिजिवी लगायत नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको पनि उपस्थिति रहेको थियो।