बाराको कोल्बी नगरपालिका वडा नम्बर १० हमुवामा आगलागी हुदाँ १८ कटा गहुबाली जलेर नष्ट भएको छ ा गहुको बालाीमा एक्कासी आगलागी हुदां १८ कटामा लागेको गहुबाली जलेर नष्ट भएको स्थानियहरुले भनेका छन् ा बैशाखको पहिलो हप्ता नै गहुबाली टिप्ने बेला भएको र अचानक आगलागी हुदां बाली नष्ट भएको बताएका छन् ा स्थानिय वासिन्दाहरुको सहया्ेगमा आधा घण्टा पछि आगलागी नियन्त्रणमा आएको स्थानियहरुले भने ा