पाँच महिला सहित ५१ जनाले रक्क्तदान गरेका छन् ा अभिभावक संघले बीरगंजको मुलीृमा खुल्ला रक्क्तदान कार्यक्रमको आयोजना गर्दा ५१ जनाले रक्क्तदान गरेको रगतसञ्चार बीरगंजका ईन्चार्ज सौरभ पांण्डे जानकारी दिनुभयो ा बिगत केही दिन देखी बीरगंजमा रगतको अभाव भएपछि अभिभावक संघले खुल्ला रक्क्तदान कार्यक्रमको आयोजना गरेको हो ा