संबिधान सशोधनको नाउँमा गणतन्त्र नै धरापमा पार्ने षड्यन्त्र भईरहेको नेकपा कप्युनिष्ट पार्टी नेकपाका संयोजक प्रचण्डले दाबी गरेका छन् ा बर्तमान सरकार बहुमतको बलमा गणतन्त्र नै धरापमा पार्ने चलखेलमा लागेको हुनाले यस्तो कार्यमा नलाग्न सरकार सँग आग्रह गरे ा गणतन्त्र जोगाउनका लागी संसद देखी सडक सम्म आंदोलन गर्नुपर्याे भने पछाडि नह्टने वहाँ भनाई हो ा नेपाली जनताहरुको बलिदानले गर्दा आज देशमा गणतन्त्र स्थापना भएको हो ा जनताले परिवर्तन खोजेका छन् ा जनताले परिवर्तन खोजेको हुनाले देशमा घण्टीको बहुमत आएको छ ा नयाँ पार्टी र युवा मन्त्रीहरुले देशमा केही परिवर्तन ल्याउने आशले नै घण्टीलाई मतदान गरेका हुन् ा परिर्वतन आएको राम्रो हो तर बर्तमान ब्यवस्था फालेर अर्काे ब्यवस्था ल्याउनु अहिलेको सरकारले नगर्ला ा देशमा सुशासन , भ्रष्टचार नियन्त्रण , जनतालाई हरेक सेवा सुबिधा दिलाउनका लागी बर्तमान सरकारले संबिधान संशोधन गर्न तर्फ केन्द्रित रहेको होला ा अब जनताले आंदोलन खोजेका छैनन् ा देशको हित कार्यमा काम गर्दे आईरहेको बर्तमान सरकार गणतन्त्रको बिरोधी नहोला ?