आत्महत्या गर्नुभन्दा अगाडी सामाजिक सञ्जाल टिकटकमा भिडीओ अपलोड गर्दे एक युवतीले रुन्दै भनिन् भोजपुरी भाषामा माई हमरा बचाई अन्तिम शब्द भनेर उनले आत्महत्या गरेकी छिन् ा घटना हो ,बीरगंज महानगरपालिका वडा नम्बर १० मा डेरा लिई बस्दै आएकी रौतहट दिपही निवासी २० वर्षीय माही गुप्ता , आईतवार बिहान करिब ९ बजे आत्महत्या गरेको पर्सा प्रहरीले बताएको छ ा मृत्क माहीले रौतहट दिपही बस्ने बिवेद गुप्ता सँथ प्रेम बिवाह गरेकी थिईन् ा केही दिनदेखी वैवाहिक सम्बन्धमा तनाव रहेको र बिवेकले दोसा्रे बिवाहको तयारी गरिहेको हुनाले मानसिक तनावमा बस्नदै आईहरको मृत्क माहीका सार्थीकोको भनाई रहेको छ ा मृत्क टिकटकमा चर्चित ब्यतिmको रुपमा चिनिन्थिन् ा प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ा