देशमा सुशासन कायम र भ्रष्टचार नियन्त्रण गर्न बर्तमान सरकारको पहिलो प्राथमिकता रहेको छ ा भ्रष्टचारीहरुले गर्दा देशमा आर्थिक अवस्था संकटमा परेको हो ा पहिलाका नेताहरुले कृपावाद , नातावादले गर्दा राजनितिक नियुतिm दिदांं देशको अवस्था झन बिग्रीएको स्पष्ट नेपाली जनताहरुले बुझेका छन् ा कृपावाद र नातावाद यस्तो सिस्टममा हो जुन किरा लगाउने मात्र काम गर्छन् ा जुन सिस्टममा किरा लाग्छ त्यहाँ भ्रष्टचार हुन्छ ा राजनितिक नियुतिm दिदां सरकारको ढुकुटीमा कतिको असर परेको छ त्यो आंकलन नेताहरुले कहिले पनि गरेका छैनन् ा देशमा बिकाश हुनुपर्छ तर्फ केही नेताहरु छन् ा ति नेताहरु सरकारमा लामो समय सम्म टिक्न सकेनन् ा धमिलो किरा जस्तो राजनितिक नियुतिm लिएर बसेका ब्यतिmहरुल देशर्को आर्थिक स्थिती पुर्ण रुपले तल खसाएका छन् ा बर्तमान सरकारले पुराना दलहरुले दिएका राजनितिक नियुतिm पुर्ण रुपले खारेज गर्नुपर्छ ा प्रधानमन्त्री बालेन्द्र शाहले राजनितिक नियुतिm खारेज गर्दे देशमा सुशासन र भ्रष्टचार मुक्त अभियानमा केन्द्रित हुनुपर्छ ा तब हाम्रो देश बिकाशमा फड्को मार्छ ,,,,,,,,