हुण्डीका कारोवारीहरुले बीरगंजलाई टा्रजिन्ट प्वाईन्ट बनाएका छन् ा कारोवारीहरले भरिया मार्फत दैनिक पर्सा जिल्लाको बिभिन्न नाकाबाट करोडौ रुपैया भन्दा बढी कारोवार गरीरहेको भरपर्दाे श्रोतको दाबी रहेको छ ा मोटरसाईल , टाँगा , ई रिक्शा, टेम्पो लगायतको माध्यमबाट बीरगंजको मुख्यनाका भन्सारबाट सहज तरिकाले अबैध रकम नेपाल प्रवेश भईरहेको श्रोतले भने, सवारी साधानको पार्टसमा लुकाई छिपाई नेपाली दश लाख देखी सात लाख सम्म रुपैया भारतबाट नेपाल आउने गरेको छ ा भारतको रक्सौलमा बस्ने कलवार थर भएका र बीरगंज नगवा बस्ने गुप्ता थर भएका ब्यतिmहरुले हुण्डीको कारोवार गर्दै आईरहेका छन् ा हुण्डीको संसारमा नगवा बस्ने गुप्ता मुख्य ब्यतिm रहेका छन् ा उनले बिगत तीन वर्ष देखी आफनो सञ्जाल बलियो बनाएर हुण्डीको कारोवार फस्टाएको ब्यतिm हुन् ा बीरगंजमा अन्य ब्यतिmहरुले हुण्डीको कारोवारमा पाईला चाल्यो भने गुप्ताले स्थानिय प्रहरी प्रशासनलाई सुचना दिने काम गर्छन् ा उनले दिएको सुचनाले तल तहका प्रहरी प्रशासनले पक्राउ गर्ने गर्छन् ा गुप्ताले आफनो बुद्धि बिवेक प्रयोग गरी प्रशासनलाई सुचना दिएर प्रशासन सँग रामा्रे सम्बन्ध बनाएका ब्यतिm हुन् ा एका तर्फ सुचना दिने अर्काेतर्फ आफनो हुण्डी ब्यवसयायलाई सुरिक्षत गर्ने सफल भएका छन् ा बीरगंज भन्सार, ईनर्वा गाउँ , अर्लाे, भिस्वा बन्जारी ,नगवा , बाराको मटिअर्वा , मुसहर्वा , लगायत स्थानहरुबाट भरियाको माध्यमले हुण्डीको कारोवार सञ्चालनमा ल्याएका छन् ा हुण्डी कारोवारको सञ्जालमा बीरगंजका चर्चित युवा नेताको पनि संलग्नता रहेको छ ा ती युवा नेता र गुप्ता बिच समुधुर सम्बन्ध रहेको छ ा केही दिन अगाडी बीरगंज भन्सारको मुल गेटबाट सशस्त्र प्रहरीको हेडक्र्वाटरबाट खटिएको प्रहरीले टोली हुण्डीको रकम सहित एक ब्यतिmलाई पक्राउ गरेको थियो ा उतm सुचना गुप्ता तथा रक्सौलका कलवार थर भएका ब्यतिmले दिएका थिए ा एक महिनाको अवधिमा २२ करोड रुपैया हुण्डिको माध्यमबाट बीरगंज सहज तरिकाले आएको छ ा हुण्डीका मुख्य कारोवारीहरुले बीरगंजलाई टा्रजिन्ट प्वाइन्ट बनाएर आफनो ब्यवसाय गर्दे आईरहेका छन् ा अघोषित रहेका बीरगंजका चर्चित युवा नेताको सम्बन्ध पर्साका केही प्रहरी अधिकृत सँग रामा्रे रहेको बुझनमा आएको छ ा उनको संरक्षणले गर्दा गुप्ताले आफनो कारोवार फस्टाएका छन् ा