अबैध लागु औषध गाँजा सहित पर्सा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भयो ा बीरगंज महानगरपािलका वडा नम्बर १६ नगवा स्थित रहेको फुलवारी टोलीमा गाँजा बिक्री गरीरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्र्रम सुबेदीलाई सुचना पाएपछि शेष मखु मियाँको घर खानतलाशी गर्दा रातो प्लाष्टिकमा साना साना पोका पारी गाँजा बिकी गर्न राखेको अवस्थामा १४ किलो २२६ गा्रम अबैध गाँजा बरामद गरिएको हो ा गाँजा बिक्री बितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भयो ा