खैरो हिरोइन सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ा बिशेष सुचनाको आधारमा अपराध महाशाखा टेकु काठमाण्डौबाट खटिएको प्रहरलिे टोली ललितपुर थसीखेल सिद्दीबिनायक मार्ग नजिकै लागु औषधको कारोवार गरीरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ा पक्राउ पर्नेमा क्षापा गौरादह नगरपालिका वडा नम्बर ९ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ५ थसीखेल बस्ने ३७ वर्षीय दिलीप गिरी र सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ५ बस्ने हाल ललितपुर वडा नम्बर ५ बस्ने ३७ वर्षीय अजय गुरुड रहेका छन् ा उनीहरुको साथबाट खैरो हिरोइन ११, ५० ग्रमा , नेपाली रुपैया ८ हजार ५ सय, मोबाईल २ थान, कतारी रियाल १ थान, भुटानी २० दरको नोट एक थान, अमेरिक डलर १ थान , डिजिटल तराजु एक थान बरामद गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले भन्नु भयो ा