सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण, नेपाल प्रहरी तथा भारतिय एसएसबीको ४७ बिएनटीएस कमाण्डमा खटिएको संयुक्त टोलीले दशगजा क्षेत्रमा अबैध तरिकाले अतिक्रमण गरी खुल्ला रुपमा मदिरा भट्टी सञ्चालन गर्दे आईरहेको टहरा हटाएको छ ा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ प्रसौदीभाठ्ठा नजिकै रहेको नेपाल र भारतको दशगजा क्षेत्रमा मदिरा भट्टी र बेचबिखन गर्दै आईरहेको नेपाल तर्फबाट ५ वटा टहरा , ३ वटा मदिरा पसल र १ भट्टी भारत तर्फ ३ वटा टहरा संयुतm रुपमा हटाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सुचना अधिकारी एवम् प्रवक्ता मोहन राज निरौलाले जानकार िदिनुभयो ा