भारतको आइपिएल क्रिकेट खेलमा ब्यापक सट्टाबाजी भईरहेको छ । आईपिएल किक्रेट खेलमा पंजाब तथा मुम्बईको रोमाञ्चक भिडन्त रहेको हुनाले बीरगंजमा सटाबाजी सञ्चालनमा आएको छ । बीरगंजको आर्दशनगर, माइस्थान, तारे होटलहरुमा बसेर मोबाईलको माध्यमले सटाबाजी धन्दा शुरु भएको भरपर्दो श्रोतले भने, सटाबाजी गराउने गिरोहका सदस्यहरु बीरगंजको बिभिन्न स्थानहरुमा बसेर मोबाईलको मार्फतले सटाबाजी गराउने गरेका छन् । उनीहरुको हातमा रहेको मोबाईलको नोट बुकमा नोट गरेर अबैध तरिकाले क्रिकेट खेलमा रकमको हार जती खेल भईरहेको छ । आईपिएल खेल सञ्चालन भए देखी बीरगंजका केही ब्यतिmहरुे लाखौ रुपैया भन्दा बढी सट्टाबाजीमा हारेको ती श्रोतको दाबी रहेको छ । यसतर्फ प्रहरी प्रशासनको ध्यानजानु पर्ने हो ।ा