३ महिला सहित ३० जनाले रक्तदान गरेका छन् ा बीरगंज बचत तथा ऋण सहकारी संस्था ९विस्को० २८औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको छन् ा रक्तदान गर्नेहरुमा गीता पौडेल, वर्षा शाक्य, सञ्चारकर्मी युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेल लगायत रहेका छन् ा डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हरेराम प्रसाद , बृजेश गुप्ता तथा ललिता आमत्य लगायतको उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका संयोजक अभिलाष गुप्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ा