बारा, पर्सा , रौतहट लगायत मधेश प्रदेशमा गर्मी बढेको गर्मीको कारण स्थानिय वासिन्दाहरुको जनजीवन कष्टकर भएको छ ा बीरगंजमा दिउँसो १२ बजे ३७ डिग्री तापक्रम मापन गरिएको छ भने तातो हावा चर्काे घामले गर्दा जनजीवन नराम्रो सँग प्रभावित भएको हो ा अत्यावश्यक काम बिना घरबाट बाहिर नस्किीनृ चिकित्सकहरुले भनेका छन् ा साना वालवालिका बृद्ध तथा बृद्धाहरुलाई गर्मीबाट जोगाउनका लागी पानी बढी मात्रामा पिउने, फलफृल खाने , सडक पेटीमा बिक्री गर्ने सामानहरु सेवन नगर्ने भन्दै स्वास्थ्यमा बिशेष ध्यान दिनपर्ने बीरगंजका चिकित्सकले भने, अहिले बीरगंजमा ब्यापक गर्मी बढेको छ ा गर्मी बढेलग्तै बिरामीहरुको सँख्या बढ्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ा केही दिनसम्म मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा तातो हावा लु चल्ने भएकाले सर्तकर्ता अपनाउन पर्ने देखिएको छ ा