जिल्ला प्रहरी कार्यालय पर्सा र टा्रफिक प्रहरी कार्यालयको संयुतm टोलीले बीरगंजको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएको भारतीय ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता हरि बस्नेतले बताउनु भयो ा प्रहरी बिशेष अभियान चलाएर पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले भने, २४ वठा भारतीय ईलेक्ट्रिक स्कुटरको मुल्य १९ लाख , २० हजार मुल्याड्कन गरी भन्सार पठाएको बताउनु भयो ा