जिल्ला टा्रफिक प्रहर िकार्यालय पर्सा तथा पर्सा प्रहरीको संयुक्त टोलीले चेकजाँचमा तिब्रता पारेको छ ा वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने आईसीपी रोड क्षेत्रमा विशेष सवारी चेकिङ अभियान सञ्चालन गरिएको पर्साका टा्रफिक प्रहरी प्रमुख युवराज कटवालले भने, आईसीपी रोड हुँदै आवतजावत गर्ने मालवाहक तथा अन्य सवारी साधनलाई रोक्दै आवश्यक कागजातहरूको चेकजाँच गरिएको बताउनु भयो ा कुल ६० वटा सवारी साधन जाँच गरिएको भएपनि सबै सवारी साधनको कागजपत्र रहेको जानकारी दिनुभयो ा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच अभियान गरेको थियो ा