जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ा लागु औषध मुद्दामा नख्खु कारागारमा पुर्पक्षका लागी सजाय भुक्क्तान गरीरहेका काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बस्ने बौद्ध घर भइ हाल काठमाण्डौ कागेश्वरी नगरपालिका वडा नम्बर ५ थली बस्ने ४१ वर्षीय आन्नद थापा मगर भदौ २३ र २४ गतेको आंदोलन हुदां कारागारबाट फरार भएका थिए ा बिशेष सुचनाको आधारमा अपराध महाशाखा काठमाण्डौ टेकुबाट खटिएको प्रहरी टोलीले गोकर्णश्वर नगरपालिका वडा नम्बर ५ स्थित रहेको माकलबारीमा लुकेर बस्दै आईरहेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा पक्राउ परेका आन्नद थापा मगरलाई थप सजाय भुक्क्तान गर्नका लागी केन्द्रिय कारागार जगन्नथदेवल काठमाण्डौंमा पठाइएको प्रहरी उपरिक्षक कार्कीले भन्नु भयो ा