पर्सा प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता राजु कार्कीले बताउनु भयो ा पक्राउ पर्नेमा चितवन माडी नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षीय बिश्वास परियार रहेका छन् ा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ३ ,००१ ख् २६०४ नम्बरको सार्वजनिक बसमा सवार भएका परियारलाई शंकाको आधारमा शरीर खानलताशी गर्दा पाइन्टको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बिदयचबतभ लेखीएको ४७५ क्याप्सुल अबैध लागु औषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले भने, लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको बताउनु भयो ा