बारा प्रहरीले ११ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक सुरेश राज भटले भने, बारा जिल्ला अदालतबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्तहरुलाई बिशेष सुचनाको आधारमा पक्राउ गििरएको बताउनु भयो ा पक्राउ पर्नेहरुमा कोल्हवी नगरपालिका वडा नम्बर ५ बस्ने जयपत चौधरी , सोही स्थान वडा नम्बर ६ बस्ने राजनारायण चौधरी, देवताल नगरपालिका वडा नम्बर ५ बस्ने बृजकिशोर सहनी , जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने सुरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका वडा नम्बर ६ बस्ने संदिप कुमार साह, बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बस्ने श्रीलाल मुखिया बिन, सोही स्थान बस्ने छेटेलाल हजरा, पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने शम्भु हजारा दुसाद, बारागढी वडा नम्बर ५ बस्ने जीतनारायण चौधरी, पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने शम्भु हजारा दुसाद र परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने मनोज पटेल रहेका छन् ा फरार अभियुक्तलाई थप कारवाहीको लागी बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक सुरेश राज भटले बताउनु भयो ा