काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ ईन्द्रचोक स्थित रहेको नैना ज्वेलरीमा गत बिहीवार दिउंसो २ बजे अपरिचित दुई जना समुहमा आएका ब्यतिmहरुले पेस्तोल देखाएर सुन चाँदी लुटपाट गर्ने प्रयास गरेको घटना बिभिन्न समाजिक सञ्जालमा भाईरल भएपछि अपराध महाशाखा काठमाण्डौ टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गदै जाँदा नैना ज्वेलरीमा लुटपाट गर्ने ब्यतिmलाई बिशेष सुचनाको आधारमा ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ६ इमाडोलबाट ३२ वर्षीय हरिकृष्ण महर्जनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा ज्वेलरीको सिसी फुटेजमा देखिएका महर्जनको हेल्मेट , कपडा , जुत्ता , मुख ढाकेको तावेल बरामद गरिएको भने, घटना संकलन रहेका ब्यतिmहरु पनि खोजतलाश भईरहेको जानकारी दिनुभयो ा पक्राउ परेका महर्जनलाई थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय भद्ध्रकालीमा पठाइएको छ ा