अबैध लागु औषध सहित सशस्त्र प्रहरीले एक युवती सहित दुईजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता मोहन राज निरौलाले जानकारी दिनुभयो ा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट अटोमा सवार भई बीरगंज भन्सार तर्फ आउदै गर्दा शंकाको आधारमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ५ गा्रम बा्रउन सुगर र हिरोईन ०, ३४ मिली ग्राम सहित हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार बस्ने २० वर्षीय सागर घिमीरे र सोही स्थान बस्ने २३ वर्षीय पुजा जिम्बा पक्राउ परेको प्रहरी नायब उपरिक्षक मोहन राज निरौला बताउनु भयो ा थप कारवाहीको लागी वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ ा