बीरगंजको लेडिज सर्कलद्धारा जिल्ला प्रहरी कार्यालय पर्सालाई ६३० पिस सेनेटरी प्याड सहयोग गरेको छ ा महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ तथा महिनावारी स्वच्छताप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। सेनेटरी प्याड बितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठक, सञ्चरकर्मी , लेडिज सर्कलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ा