वर्षायाममा डुबान , बाढी तथा जलजन्य बिपद्का घटनालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणको आयोजनामा जल उत्पन्न बिपद उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न भएको छ ा वर्षायाममा डुबान परेका क्षेत्रका वासिन्दाहरुलाई कसरी उद्धार गर्ने सकिने उदारण दिदै जल उत्पन्न बिपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न भएको १३ नम्बरका गणपति मोहन क्षेत्रीले जानकारी दिनुभयो ा कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ छिन्नामस्ता बाहिनी मुख्यालय महोतरीका सहयाक बाहिनीपति , सिद्धार्थ माबीका शिक्षक , बिधार्थी लगायत १५० जनाको सहभागिता रहेको थियो ा