मधेश बिश्वबिधालयको लागी ४ बिगाहा , ५ कठ्ठा जग्गा बीरगंज महानगरपालिकाले उपलब्ध गराउने भएको छ ा बरिगंज महानगरपालिका वडा नम्बर २१ म मधेश बिश्वबिधालयको केन्द्रिय स्थापना प्रयोजनका लागी महानगरले उक्त जग्गा उपलब्ध गराएको हो ा एक कार्यक्रमको बीच महानगरपालिकाका नगर प्रमुख राजेश मान सिहले मधेश बिश्वबिधालयका उपकुलपति डाक्टर दिपक शाक्यको उपस्थितीमा जग्गा उपलब्ध गराएको उपकुलपति डाक्टर शाक्यले भने, महानगरपालिकाले गरेको महत्पपुर्ण निर्णयको स्वागत गर्दै शिक्षा क्षेत्रमा अब मधेश बिश्वबिधालयमा अध्ययनरत रहेका बिधार्थीहरुले फड्को मार्ने दाबी गर्नु भयो ा बीरगंज शिक्षा क्षेत्रको हब हुने दाबी गर्दै सो बिधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी बिधालयका कर्मचारीहरुले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरेको उपकुलपति डा दिपक शाक्यले भन्नु भयो ा विश्वविद्यालयको आफ्नै केन्द्रीय संरचना निर्माण भएपछि अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सहज हुने तथा मधेश प्रदेशका विद्यार्थीहरूलाई आफ्नै प्रदेशमै उत्कृष्ट उच्च शिक्षा हासिल गर्ने दाबी गर्नुभयो ा कार्यक्रममा बोल्दै मेयर राजेश मान सिंहले शिक्षा अनुसन्धान तथा मानव संसाधन बिकासका लागी महानगरपालिका तत्पर रहेको बताउंदै मधेश बिश्वबिधालयमा गुणस्तरीय शिक्षा दिलाउनका लागी महानगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख सिंहले भन्नु भयो ा महानगरपालिकाले बोर्ड बैठकको निर्णयबाट मधेश बिश्वबिधालयलाई ४ बिगाहा , ५ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ा