मेोटरसाईकल चोरीको आरोपमा पर्सा प्रहरीले एक ब्यतिmलाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा कलैया उपमहागरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय प्रेम कुमार पटेल रहेका छन् ा पक्राृउ परेका पटेलले बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने ३४ वषसर््य दिपेन्द्र कुशवाहाको नाउँमा रहेको मधेश प्रदेश ०३, ०३३, प ८५१७ नम्बरको टिभीएस निलो रंगको अपाचे मोटरसाईकल बीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित रहेको दिलबन्धु पेटा्रेलपम्पमा पार्किग गरेको अवस्थामा चोरी गरेर भाग्ने अवस्थामा स्थायिन तथा प्रहरीको सहयोगमा पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकारी दिनुभयो ा मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका प्रेम कुमार पटेललाई अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनु भयो ा