बीरगंज नगरक्षेत्रमा चोरहरुको बिगबिगी भएको छ ा रातीको बखतमा चार पाँच जनाको समुहमा रहेका चोरका गिरोहहरुले घरमा चोरर िगर्ने र सडकमा बिस्तार गरिएको नेपाल टेलिकमको फाईबर तार काटेर लाग्ने प्रयास गर्दा स्थानिय वासिन्दाले देखेपछि हो हल्ला गरेपछि चोरहरु फरार भएका हुन् ा घटनाको बीरगंन महानगरपालिका वडा नम्बर ७ र वडा ८ मा पर्ने गहवा कृष्ण मन्दिर नजिकै बिस्तार गरिएको नेपाल टेलिकमको फाईबर तार बिहीवार राती २ बजे चार जनाको समुहमा रहेका चोरहरुले काटेका हुन ा प्रहरीले रातीको बखतमा गस्ती गर्ने छाडेको हुनाले चोरहरु सक्रिय भएको बीरगंजवासीहरुको भनाई रहेको छ ा