पर्सा प्रहरीले मोटरसाईल चोर्न गिरोहलाई नियन्त्रणमा लिएकोछा बीगंज नगर क्षेत्र एरियामा मोटरसाईकल चोर्न उदेश्यले लक फुटाउने , मास्टर सांचो र मोटरसाईकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाईकल चोरी गर्न लाग्दा जिलला प्रहरी कार्यलय पर्साबाट खटिएको का्रईम बान्च्रको प्रहरी टोलीले ४ जना चोरलाई प्रकाउ गरेको छा प्रकाउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नं ६ बस्ने देवराज चौधरी , सोही स्थान बस्ने आशा चौधरी, करहियामाई गाउपालिका ठोरीहई बस्ने राकेश चौधरी साहेी स्थान बस्ने दिपक चौधरी प्रकाउ परेका छनाु उनीहरुको साथ बाट प्रहरीले मोटरसाईकल चोरीा प्रयोग गनिे मास्टर सांचो एक थान र प्लक थान २ सहित नियन्ण्त्रमा लिएको पर्सा प्रहरीले जनाएको होा उनीहरुलाई बीरगंज महानगरपालिका प्रतिमा चौकबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको छा