बीरगंजको प्राय सानो देखी ठुलो होटलहरुमा साना साना बालिकाहरुलाई बाल मजदुर गराएको भेटिन्छा बालबालिका मजदुर सम्बन्धी बिभिन्न संघ सस्थाहरु बीरगंजमा कार्य गर्दे आएपनि उनीहरुको फितलो अनुगमनले गर्दा बाल बालिका मजदुरी गर्दे आईरहेका छन नेपाल सरकारले पनि बालमजदुर गराउन पसलका संचालकलाई कारवाही गर्ने बताएपनि हालसम्म त्यस्ता कारवाही हुन सकेको छैन बालबालिका सम्बन्धी कार्य गर्ने संघ सस्थाहरुले डलर खेती गरी बिभिन्न संचारमाध्यममा समाचार प्रकाशन गराई बिदेशी रकम खाने गरेका छन बीरगंजको नगर क्षेत्र एरियामा ठुला होटल एवं पसलमा अनुगमन गर्याे भने १० वर्ष देखी १५ वर्ष सम्म बालबालिकाहरु मजुदरी गरेको दुश्य हेर्न पाईन्छा संघ संस्थाका प्रतिनिधीहरुले कागज प्रक्रियामा मात्र बालमजदुरको हक हितमा कार्य गर्ने गरेका छन बालमजदुरी अन्यत गरौ, बालमजदुरी जदुरी गर्ने बालिकाहरुलाई शिक्षबाट बन्चित नगरौा