पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता चक्र मल्लले जानकारी दिनुभयो ा पक्राउ पर्नेमा धादिंड बेनीघाट रोराड गाउँपालिका वडा नम्बर ८ निवासी २१ वर्षीय साजन चेपाडलाई पक्राउ गरिएको हो ा उनको साथबाट ११४ किलो २५ ग्राम गाँजा बरामद गरिएको प्रहरी नायब उपरिक्षक मल्ले भने, लागु औषधको कारोवार भईरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा , ईलाका प्रहरी कार्यलय र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको पकाहामैनपुर गाउँपालिका–१ स्थित तिलाईपुलमा धोरेतर्फ आउँदै गरेको बा।१८ च ३६५७ नम्बरको निशान कारलाई रोकी चेकजाँच गर्दा कारको पछाडिको डिक्कीभित्र लुकाइछिपाई राखिएको अवस्थामा १२ वटा पोकामा रहेको ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहर िनायब उपरिक्षक चक्र मल्लले बताउनु भयो ा गाँजा सहित पक्राउ परेका चेपाडलाई अनुसन्धान भईरहेको उक्त गाँजा कताबाट आएको तथा कसलाई दिन लागेको बारेमा गहिरो अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मल्लले बताउनु भयो ा