गत असोज ८ गते भारतको रक्सौल स्थित रहेको आइसिपीमा नेपाल र भारत जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको थियो ा उतm बैठकमा बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुख र भारत बिहार पुर्वी पश्चिम चम्पारणका डिएम प्रहरी प्रमुख तथा एसएसबीका कमान्डेट सहभागी रहेका थिए ा बैठकमा सिमापार अबैध ओसारपसार , अपराध नियन्त्रण र सुचना अदान प्रदान गर्ने सहमती भएको थियो ा बैठकमा पुर्वी पश्चिम चम्पारणका डिएम प्रहरी प्रमुखले तेसा्रे मुलुकबाट तस्करी भई नेपालको भुमि प्रयोग गरी अबैध तरिकाले भारत तर्फ भित्रिरहेको चाईनिज लहसुन तथा बिउ नियन्त्रण गर्नुपर्ने भारतीय डिएमले नेपालका प्रहरी प्रमुख सँग आग्रह गरेका हुन् ा तेसा्रे मुलुकबाट तस्करहरुले आयात गरेको चाइनिज लहसुन र बिउ मधेश प्रदेशको बिभिन्न जिल्लाको नाकाबाट तस्करी भईरहेको छ ा बारा , पर्सामा चाईनिज लहसुन र बिउको ब्यापक तस्करी भईरहेको सुचना प्राप्त भएको छ ा तेसा्रे मुलुकबाट लहसुन र बिउ मात्र बिस हजार कुन्टल भन्दी बढी बारा पर्सामा ढुवानी गरीएको एक तस्करले नाम नछाप्ने शर्तमा भने, बारा र पर्सामा दुई हप्ता भित्र त्यत्रो लहसुन र बिउ खपत हुन सक्छ र ? बीरगंजका अधिकांश ब्यापारीहरुले भरिया तस्कर प्रयोग गरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा बारा , पर्साबाट चाइनिज लहसुन र बिउको तस्करी धन्दा सञ्चालनमा आएको छ ा पर्सा जिल्लाको बीरगंजको मुख्य नाका भन्सार, सिर्सिया, अर्लाै्, अमरपटी, झौवा , प्रसौनीभटा लगायत नाकाबाट टेम्पो सेटिंगको माध्यम र साईकलबाट पन्ध्र किलो देखी बीस किलो सम्म ढुवानी गरेर दैनिक १५ कुन्डल देखी २० कुन्डल सम्म भारत तर्फ लहसुन र बिउको तस्करी धन्दा सुचारु भएको हो ा उक्त तस्करीमा नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा भारतीय एसएसबीका जवानहरुको मिलोमतो रहेको बुचmनमा आएको छ ा बारा जिल्लाको बैरनिया मुसरवा नाबाबाट ब्यापक तस्करी फस्टाएको छ ा सशस्त्र प्रहरी बिओपी बैरनिया मुसरवामा काजमा खटिएका प्रहरी जवान सुदीप ठाकुर तथा अर्जुन ठाकुरले खुलेआम तस्करीको लाईन दिएको आरोप लागेको छ ा बैरनिया मुसरवाका सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीले तस्करी नियन्त्रण गर्नका लागी खटाइएका जवान गणेश ठाकुर र अर्जुन ठाकुरले तस्कर सँग हात मिलाई तस्करीको धन्दा सञ्चालनमा ल्याएका छन् ा बैरनिया मुसहर्वाको क्षेत्रमा पर्ने एरियाबाट दिउँसो तथा रात्री कपडा , कुर्ता सुरुवाल ,काजु चाईनीज लहसुन , बिउ राजनिवास , रजनीगन्धाको सशस्त्र प्रहरी जवानद्धड ठाकुरले तस्करीको ग्रिन सिग्नेल दिइएको उनीहर माथी आरोप लागेको हो ा मुसहर्वाका प्रहरी चौकीका सई र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी सुचारु भएको स्थानिय वासिन्दाहरुले भने, तस्करीको लाईन पाउनेहरुमा बिरेन्द्र ग्रपमा दशजना ‘समुहमा रहेका तस्करद्धारा काजुको तस्करी , राज्ेश केसी मान्धर केशरी, निरान्जन केशरीले रजनी गन्धा, राजनिवास, सरिता गुप्र ६ जना समुहमा रहेका महिलाहरुले कपडाको तस्करी ,मनवा समुहका तीनजनाले कपडा तस्करी, बिनोद, चन्दन समुहमा रहेको आठजनाले ब्यापक कपडाको तस्करी , प्रेम गु्रपले छतवा नाकाबाट काजुको तस्करी , प्रिन्स गुप्ताले छतवा एरियाबाट खुलेआम कपडाको तस्करी गरीरहेका छन् ा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरक्षणमा बारा जिल्लाबाट चाईनिज लहसुन , बिउ , काजु , कपडा लगायत सामग्रीहरु तस्करी फस्टाएको हो ा भन्सार छली ल्याएको तस्करीको सामानहरु तस्करहरुले बारा जिल्लाको नकटुवा एरियामा गा्ेदाम भण्डारण गरेर बिलबिजक बनाई मालवाहक ट्रकमा लोड गरी बाराको जितपुर तथा हेटौडा तर्फ तस्करीको सामग्रीहरु डिलेभरी दिने गरेका छन् ा सशस्त्र प्रहरी जवान ठाकुरद्धयले तस्करहरु सँग साठगांठ गरी दिउँसो तथा रातीको बखतमा तस्करीको लाईन दिएका छन् ा तस्करहरुले तस्करीको शैलीमात्र फरक गरी बारा पर्साबाट तस्करी सञ्चालनमा ल्याएका छन् ा