प्रदेश नं २ उधोग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले धार्मिक तथा ऐतिहासिक क्षेत्र संरक्षण र सम्बद्धनबाट प्रदेश नं २ को बिकाश गर्न सकिने कुरामा जोड दिनु भएको छा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा शनिवार भएको बीरगंजमा एक कार्यक्रम तथा भगवान पारस ानाथ जयन्ती एवं शान्ति दुत आर्चय श्रीमहा पग्या जन्म सताब्दाी वर्ष समारोहको अवसरमा आयोजीत कार्यक्रमको उद्धाटन गर्दे मन्त्री रायले प्रदेश नं २ मा धार्मीक तथा ऐतिहासीक क्षेत्रलाई जोडेर निजी क्षेत्र उधोगी ब्यवसायीहरुलाई सम्टेर भ्रमण वर्ष सन् २०२० सफल बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियोा कार्यक्रममा बीरगंज महानगपालिकाका मेयर बिजय सरावगी ,पयर्टन वर्ष २०२० प्रदेश नं २ का संयोजक मनीषा , भारतीय महावाणिज्य दुतावासका रमेश चतुर्वेदी, बीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की ,,नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभापति श्याम बन्जारा लगायतको उपस्थिती रहेको थियोा