मोटरसाईकलको ठक्करबाट एक जनाको ज्यानको गएको छ भने बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा पर्सा पोखरीया नगरपालिका वडा नं ९ सिमरवारीमा गएराती मोटरसाईकलले साईकल यात्रुलाई ठक्कर दिदां प्रभु महतोको ज्यान गएको होा मोटरसाईकलको ठक्करबाट घाईते भएका महतोलाई उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय पोखरीयाले जनाएको छा ना ४६ प ५३३० नम्बरको मोटरसाईकलबाट ठक्करबाट घाईते भएका महतोलाई पोखरीया अस्पतालमा उपचार नभएपछि थप उपचारका लागी बीरगंज नारायणी अस्पतालमा उपचार गराउंदा मुत्यु भएको छा ठक्कर दिने मोटरसाईकल चालक पोखरीया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने सुरेन्द्रलाई निण्न्त्रणमा लिएको छा सो दुर्घटनामा मोटरसाईकल पछाडी बस्ने १४ वर्षीय रोहीत पटेल गम्भिर धाईते भएका छन उनको उपचार भईरहेको छा