
जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा नक्कली ध्यु उत्पादन गरी बिक्री बितरण गर्न गिरोहलाई नियन्त्रणमा लिएको छा बीरगंज महानगरपालिका ब्रम्ह चौक नजिकै घरमा नक्कली ध्यु उत्पादन गरीरहेको पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई सुचना आएपछि एसपी राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले उतm स्थानमा छापामारी गर्दा दुर्गा , पुजा, गोकुल नामक ध्यु उत्पादन गरीरहेको अवस्थामा प्रहरीले तीन जनालाई प्रकाउ पनि गरेको छा मानवको स्वाथ्य संग खेलवाड गरी नक्कली ध्यु उत्पादन गर्न संचालकका भाई अनिल श्रेष्ठ लगायत अन्य दुई जना प्रहरी हिरासतमा रहेका छना् प्रहरीले उतm घरमा छापामारी गर्दा ५ कुन्डल भन्दा बढी ध्यु बरामत गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा प्रकाउ परेका ब्यतिmहरुलाई थप अनुसन्धान थालिएको जिल्ला प्रह्री कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनभयोा