सवारी ज्यान मुद्धामा फरार रहेका बारा जिल्लाको बिश्रामपुर गाउंपालिका अध्यक्ष अमिरीलाल पाललाई बारा प्रहरीले प्रकाउ गरेको छा सवारी ज्यान मुद्धामा बारा जिल्ला अदालतले अमिरीलाल लाई दोषी ठहर गरेको थियोा ईलाका प्रह्री कार्यलय पर्साेनीका प्रहरीले गाउंपालिका अध्यक्ष अमिरीलाललाई फोन गरी तपाई संग केही काम परेको हुनाले तपाई एक चोटी हामीलाई भेटनुस भन्नपछि गाउंपालिका अध्यक्ष अमिरीलाल पर्साेनीका प्रहरीलाई भेटन जांदा तपाईलाई एसपी साहेबले बोलाउनु भएछ, एसपी साहेब निर जाउं भनेपछि अमिरीलाल बाराका प्रह्री उपरीक्षक बिकाश राज खनाल निर उपस्थिती हुदां उनलाई प्रहरीले ज्यान मुद्धामा दोषी भएको हुनाले प्रकाउ गरिएको होा
बारा जिल्ला अदालतले २०६२ साल ,भदौ २९ गते अमिरीलाल लाई २९ दिन कैद र २ हजार रुपैया ठहर गरेको जिल्ला प्रह्री कार्यलय बाराका प्रहरी उपरीक्षक बिकाश राज खनालले बताउनु भएको छा सवारी ज्यान मुद्धामा फरार रहेका पाललाई बिशेष सुचनाको आधारमा १३ वर्ष पछि प्रकाउ परेकोमा लखनलाल चौधरी बारा प्रहरीलाई धन्यवाद दिएका छना् २०६२ माघ २८ गते अमीरीलालले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाईकलले बारा जिल्ला छाता पिपरा बस्ने ६५ वर्षीय हसीया देबीको ज्यान गएको थियोा मुत्क हसिया देबीका परिवारजन लखनलाल चौधरीले पाल बिरोद्ध सवारी ज्यान मुद्धा दर्ता गरएका थिएा प्रहरीको नियन्त्रणमा रहेका अमिरीलाललाई बारा जिल्लाको आदेश अनुसार २९ दिन कैद भुक्तmान गर्नका बीरगंज कारागार चना गरीएको प्रहरी उपरीक्षक खनालले जनाए ा