बीरगंज महानगरपालिका बिर्ता स्थित रहेको ज्ञान ज्योती उच्च माबीका बिधार्थीहरुले बारा जिल्लाको पथलैया स्थित रहेको बुद्ध आश्रममा रहेका बुद्ध बुद्धाहरुलाई टयाक्सुट उपलब्ध गराएका छना् तराईमा एक हप्ता देखी बढ्को चिसोका कारण आश्रमामा बस्ने बुद्ध बुद्धाहरुको जनजीवन कष्टकर बिभिन्न संचार माध्यममा समाचार सम्प्रेषण भएपछि ज्ञान ज्योती उच्च माबीका अध्ययन गर्न कक्षा ९ र १० का बिधार्थिहरले खाजा खर्च जुटाएर बुद्ध र बुद्धाहरुलाई ट्रयांक्सुट बितरण गर्नृको सथौ एक कार्टृन हर्लीस र बिस्कुट आज दिउंसोको खाजा पनि खुवाएका ह्न यसैगरी बीरगंज महानगरपालिका वडा नं १५ शिरोमणी टोल बस्ने सरस्वती देबी आगो ताप्ने क्रममा गम्भिर घाईते भएकी छिना् सरस्वती देबी आगो ताप्ने क्रममा साडीमा आगो सल्केपछि उनी घाईते भएकी हुन सररस्वती देबीको बीरगंजको नारायणी उप क्षेत्रीय् अस्पतालमा उपचार भईरहेको छा