जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरीले बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं २१ परवानीपु पटेल निवासी किशोरी ठाकुरको घरमा गत केही अप्ता अगाडी मोटरसाईकलमा आगजानी गरेको आरोपमा पर्सा प्रहरीले गांधी मण्डल भनिने रकिन्द्र मण्डललाई प्रकाउ गरेको होा मण्डले ठाकुर संग ब्यतिmगत रिसीभीका कारण प्रदेश नं ०२०३०५ प ७८६३ नम्बरको होण्डा साईन, ना १० प ८५५४ नम्बरको सुपर स्पलेण्डर , ना ३२ प १८२८ नम्बरको मोटरसाईकलमा आगजानी गरेको थियोा प्रकाउ परेका मण्डल ठाकुर संग आपसी बिवादका कारण मोटरसाईकलमा आगजानी गरेको प्रहरी समझ स्कीकार गरेका छन मण्डल माथी थप कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भएको छा
नोट सफल फोटोमा कोरोना भाईरस फोटोमा फाईल तस्बीर राख्नु है अनि तस्करीको बाईनर न्युज हाल्नु है