जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको का्रईम बान्च्रको प्रहरीले बिशेष सुचनाको आधारमा ठुलो परिणाममा ओखर सहित पिकप भ्यान निन्त्रणमा लिएको छा बीरगंजको बजारबाट ओखर खरीद गरी पर्सा जिल्लाको ग्रामिण क्षेत्र संग जोडीएको भारतीय सिमामा रातीको बखत तिर तस्करहरुले अबैध तरीकाले भारत तर्फ प्रवेश गराईरहेका छन बीरगंजका केही नामुद तस्करहरुले यस धन्धामा संकलग्न रहेका छन जिल्ला प्रहरी कार्यलय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई अबैध तरीकाले ओखर लगीरहेको जानकारी आएपछि प्रहरीले बीरगंज महानगरपालिका बिन्दावासनीबाट ना ५ ख १०५७ नम्बरको पिकप भ्यान सहित ओखर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको होा ओखरले भरीएको पिकपभ्यानको बारेमा थप अनुसन्धान थालिएको े जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्र शाहीले बताउनु भयोा यसैगरी जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरीले बिशेष सुचनाको आधारमा मिनी ट्रक गाडी सहित छोगडा नियन्त्रणमा लिएको होा बीरगंज महानगरपालिका वडा नं १६ स्थित ना ५ ख ८४८१ नम्बरको मिनी ट्रकलाई बेवारिसे अवस्थामा रहेको र उतm ट्रक गाडीलाई प्रहरीले चेकजांच गर्दा ३५०० किलो छोगडा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयोा प्रकाउ गरिएको छोगडा र ट्रकलाई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय पथलैया पठाएको होा उतm छोगडा र ट्रकको मुल्य प्रहरीले २३, ५०,००० राखेको छा पर्सा जिल्लाका केही प्रहरी ईन्चार्ज नेपाल प्रहरी र सशस्त्र प्रह्रीको मिलामतोमा तस्करी संचालनमा आएको यो घटनाले स्पष्ट भएको छा प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले तस्करी नियन्त्रण गर्नका लागी सादा पोशाकमा सशस्त्र प्रहरी खटाएपनि पर्सा जिल्लाको जानकी टोली , पोखरीया अमरपटी, अर्लाे , कटीबालुवा लगायतका स्थानहरुबाट गिटी बालुवा , गाई गोरु , मरीच , छोगडा लगायतका समानहरुको तस्करी भईरहेको छा