
भर्खरै आगमान हुन्नु भएका जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्सा जिल्लाका वासिन्दाहरुलाई शान्ति सुरक्षाको अनुभुति दिलाउन मेरो कर्तब्य रहेको बताउनु भएको छा यस जिल्लामा म बसुन्जेल सम्म भष्ट्रचार न्युनीकरण , तस्करी नियन्त्रण गर्नका लागी आफु पछाडी नह्टने बताउनु भयोा जिल्ला प्रशासन कार्यलयमा कार्यगत रहेका कर्मचारीहरुमा सुधार ल्याउने मेरो पहिलो प्राथमिकता रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नु भयो, टाढा टाढाबाट आएका सेवागा्रहीहरुलाई छिटो छिटो काम गर्नका लागी आफनो कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भएको छा सेवाग्राहीले सम्पुर्ण कागजपत्र लिएर आउदा पनि काम नगर्न कर्मचारीलाई कारवाही गर्ने प्रमखु जिल्ला अधिकारी बस्नेतको भनाई रहेको छा अपराध, लागु औषध ,बेश्याबुती चोरी डकैत नियन्त्रण गर्नेका लागी पर्साका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको जिल्ला अधिकारी बस्नेतले जनाउनु भएको होा सर्वसाधारण नागरिकलाई अनावश्यक दुख दिने प्रहरी र कर्मचारीलाई कसैको दवाबमा नआएर कारवाही हुन्छ ढुक्क भएर बसे हुन्छ सिडीओ बस्नेतले दाबी गर्नृ भएको होा झुठो बिवरण पेश गरी नेपाली नागरिता दिएका ब्यतिmहरुलाई निस्पक्ष ढंगले छानवीन गर्ने बताउनु भएको छा हिजोको दिनमा जिल्ला प्रशासन कार्यलयमा के हुन्थ्यो मलाई मतलब छैन् तर मेरो कार्यकालमा मेरो कर्मचारीहरुले के गरीरहेका छन् सबैजनामा मेरो निगरानी रहनेछा