नक्कली बैरिगं बिक्री बितरण गरी सेवाग्रहीहरुलाई ठग्ने एक ब्यापारीलाई पर्सा प्रहरीले प्रकाउ गरेको छा भारतीय कम्पनीको कपाअ नामको बैरिगं भन्दै नक्कली बैरिगं बिक्री बितरण गर्दे आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई जानकारी आएपछि बीरगंज महानगरपालिका वडा नं ८ घण्टाघर स्थित रहेको श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलमा पर्सा प्रहरीले छापामारी गर्दा सानो र ठुलो नक्कली बैरिंग ३०५८ पिस बरामत गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयोा भारतीय कम्पनी भन्दै सेवगा्रहीहरुलाई ठग्ने बीरगंज महानगरपालिका वडा नं २ छपकैया बस्ने र श्रीस् श्याम मेसिनरी टुल्सका संचालक छबिकान्त सरावगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ भने बरामत गरीएको बैरिगं २७ लाख रुपैया बराबरको रहेको होा यसैगरी जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले अबैध तरीकाले भारतबाट नेपाल र नेपालबाट भारत ओसार पोसार गरीरहेको अवस्थामा भारतीय ग्रीस नियन्त्रणमा लिएको छा बीरगंज महानगरपालिका वडा नं १६ नगवा निर भारतबाट अबैध तरीकाले म्याक नामक ग्रीस १५ लिटरको ३ वटा बटा , ग्रिस ५ लिटरको ११ बटा लगायत नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको पर्सा प्रहरीले जनाएको होा