बीरगंज महानगरपालिका आर्दशनगर निवासी ७६ वर्षीय शिव कुमार रुंगटालाई कोरोना भाईरसको संक्रमण नभएको पुणे अस्पतालले पुष्टि गरेको छा ६७ वर्षीय रुंगटालाई मौसम परिवर्तनले गर्दा वहांको स्वाथ्यमा समस्या आएको पुणे अस्पतालका चिकीत्सको भनाई रहेको छा रुगंटालाई कोरोना भाईरसको नेगेटिभ रिर्पाेट आएको प्रमाण सहित समाचार सम्प्रेषण गरेका छौ ा