
बारा जिल्लामा १४ वर्षीय नावालिकालाई बलात्कार गरी फरार रहेका एक अभियुतmलाई बारा प्रहरीले नियनत्रणमा लिएको छा कलौय उपमहानगरपालिका वडा नं ७ बस्ने नाम परिवर्तन रम्भा कुमारीलाई ती युवकले बिवाह गर्न प्रलोभन दिई घरबाटआफनै मोटरसाईकलमा बसाई खेतमा लगी गत मंसीर २६ गते जवरजस्ती करणी गरेको बारा प्रह्री उपरीक्षक बिकाशराज खनाले बताउनु भएको छा नावालिकालाई बलात्कार गरेको प्रहरीमा उजुरी परेपछि बिशेष सुचनाको आधारमा प्रहरीले ती युवकलाई एक हप्तापछि प्रकाउ गरेको होा प्रहरी हिरासतमा रहेका युवकलाई थप अनुसन्धानका लागी बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ ा भने बारा प्रहरीको हिरासतमा रहेका युवकको नाम भने प्रहरीले गोप्य राखेको होा