पर्सा जिल्लाको बिभिन्न स्थानहरुमा आगलागी हुदां लाखौ रुपैया भन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा पर्साको छिपरमाई गाउंपालिका वडा नं १ मिर्जापुर स्थानिय रंजित महतो कोईरी घरमा एक्कासी आगलागी हुदां ना ६२ प ६२५२ नम्बरको मोटरसाईकल , भारतीय नम्बरको द्यच्द्दद्दप्ढछघद्द मोटरसाईल र धनमाल जलेर नष्ट हुदां पांच लाख रुपैया भन्दा बढीको झति भएको होा यसैगरी पर्सा जिल्लाको कालिकामाई गाउंपालिका वडा नं ३ हरियरपुर बिर्ता बस्ने राजेशगोढको घरमा आगलागी हुदां खाधन्न लताकपडा , गहरगहना लगायत तीन लाख रुपैया भन्दा बढी जलेर नष्ट भएको पर्सा प्रहरीले अनुमान गरेको छा आगलागीलाई वारुण यन्त्र, ईलाका प्रहरी कार्यलय पोखरीया प्रहरी र स्थानिय वासिन्दाहरुको सहयोगमा एक धण्टा पनि आगो नियन्त्रणमा आएको होा यसैगरी डाईपोर्ट देखी परवानीपुर जानेबाटोमा सडक निर्माण गर्नका लागी राखेको अलकत्रामा आगलागी भएको छा वारुण यन्त्र ,प्रहरी र स्थानिय वासिन्दाह्रुको सहयोगमा आगो नियन्त्रणमा लिएको छा आगलागीबाट कतिका झति भएको बिवरण आउन बांकी रहेको छ भने आगलागी कसरी भो भन्ने बारेमा पर्सा प्रहरीले अनुसन्धान थालिएको छा 