बर्तमान सरकार भष्ट्रचारमा लिप्त रहेको नेपाली काग्रेश पुर्व सांसद डाक्टर शोभाकार पराजुलीले आरोप लगाउनु भएको छा बारा जिल्लाको कलैयामा पत्रकार सम्मेलमा बोल्दै पुर्व सांसद पराजुलीले तीन तहका सरकार संस्थागत भष्ट्रचारमा डुबेको दाबी गर्नृ भएको होा अहिले परस्थितीमा मुलुकमा बढ्दै गएको भष्ट्रचारले गर्दा देशको बिकाश हुन्न नसकेको जनाएा दुई तिहाई सरकार ६ वर्षमा रहंदा काठमांडौ गोकुर्ण रिर्साेट यती ग्रपलाई पच्चीस वर्षका लागी भाडामा दिएर मन्त्री परिषद्ले अर्बाे रुपैयाको भष्ट्रचार गरेको पुर्व सांसद पराजुलीको भनाई रहेको छा हाल पुर्व राजा ज्ञानेन्द्र शाहको नाममा रहेको ट्रस्टका जग्गाहरु यति ग्रपलाई भाडामा दिन्नस अलोतान्त्रिककाम भएको बताउनु भयोा सरकारले सिमा बिवादमा कुनै चासो नलिएको कारण देशभरी सिमाविवाद बढ्को पुर्व सांसद पराजुलीले आरोप लगाउनु भएको होा मुलुकमा शुुसाशन कायम नगर्दा निर्मला पन्ताको बलात्कार गर्न दोषीहरुलाई कानुनको दायरामा लियाउन नसक्नु सरकारको कमजोरी रहेको बताउनु भयोा