पर्सा जिल्लाको सखुवा पर्साेनी गाउंपालिकाले ६ वटा स्वाथ्य चौकीबाट गर्भवती महिलाहरुलाई नि शुल्क चेकजांच र महिलाहरुलाई मेडिकेटेट झुल एक थान , आयोडिन नुन एक थान र गर्भवती महिलाले खाने क्यालसियम चक्की बितरण कार्यक्रम गरेको छा एक कार्यक्रमको बीच सखुवा पर्साेनी गाउपालिकाका अध्यक्ष प्रदिप जैसवालले स्वाथ्य चौकी महुवनबाट गर्भवती महिलाहरुलाई झुल, आयोनुन र क्यालसियम चक्की बितरण गरी कार्यक्रमको शुभारम्भ गर्नृ भएको थियोा गर्भवती महिला र गर्भमा रहेको बच्चाहरुलाई आवश्यक पोष्णका लागी क्यालसियम चक्की र लामखुटेको टोकाईबाट बचाउनका लागी झुल बितरण गरीएको सखुवा पर्साेनी गाउंपालिकाका स्वाथ्यचौकीका कर्मचारीले बताएका छना्